गोरखामा केटी जिस्क्याएको निहुँमा जन्ती र घरबेटीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार-४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको थियो। कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४