समाचार

पूर्वी चितवनमा ४५ विगाहामा बन्ने भो भस्माडी गैडा ताल, मन्त्री लामाद्धारा शिलान्यास (भिडियोसहित)

  पूर्वी चितवनको राप्ती नगरपालिकामा ६ मा ताल निर्माण हुने भएको छ । करिब ४५ विगाहा क्षेत्रफलमा फैलिएको १.५ किलोमिटर लामो भस्माडी गैडा तालको आज (सोमवार) शिलान्यास गरिएको छ । प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा