समाचार

विश्वका चर्चित नायिकाहरुका अगाडी यस्तो देखियो प्रियंकाको जादु [१५ तस्वीर हेर्नुहोस्]

  विश्वका चर्चित कलाकारहरुको संगलमा नेपाली कलाकारले पनि पहिलोपटक स्थान पाएका छन् । ७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी हुन् ।   संसारभरीका उत्कृष्ट कलाकारको सम्मानजनक उपस्थिति हुने