समाचार

अर्बपति विनोद चौधरीको इन्स्योरेन्समा, यौनकाण्ड लागेका अध्यक्ष, फरार अभियुक्तलाई सिइओ

  ‘कहिँ नभएको जात्रा देख्न पाइन्छ हाम्रो बैंकिङ क्षेत्रमा । बैंकिङ क्षेत्रमा सुरा र सुन्दरी काण्डबारे सुनिएकै हो । आज हामी चर्चा गर्दैछौं इन्स्योरेन्स कम्पनीको । भूमाफिया शोभाकान्त ढकालहरु सञ्चालक रहेको कुमारी बैंक पछिल्ला काण्डै काण्डमा फस्दै गएको छ ।