शिल्पा पोखरेल र छविराज ओझाको झगडाबारे ज्योती मगरले यस्तो भनिन् [भिडियोसहित]



हाम्रो इकोनोमि

पछिल्लो समय चर्चामा रहेको शिल्पा पोखरेल र छविराज ओझाको झगडाबारे अहिले अनेक प्रतिकृया आउँन थालेका छन् ।

यो बीचमा अहिलेको चर्चित गायिका ज्योती मगरले पनि आफ्नो धारणा राखेकी छिन् ।

सांगेतिक कार्यक्रमको लागि हङकङ पुगेकी ज्योतीले एक युट्यव च्यानलसँगको कुरामा घरेलु हिंसाको शिकार हरेक महिला भएको बताएकी हुन् ।

उनले सामाजमा कानुन महिलामैत्री भएको भए पनि समाज भने नभएको आरोप लगाईन् ।

उनले छविराजमाथि प्रश्न गर्दै यो भन्दा पहिलेका ३ वटा विवाह कसरी टिक्न सकेनन् भन्ने प्रश्न पनि गरिन् ।

उनले नेपालमा सांसदसम्म कुटिएको भन्दै यसप्रति सबै पक्ष गम्भीर हुनुपर्ने उनको धारणा छ । उनले नेपालमा दुई (पति–पत्नी) जनाको झगडा परालको आगो भन्ने भएका कारण पनि महिला हिंसाको शिकार भइरहेको उनको बुझाई रहेको छ ।

माया गर्ने मान्छेले पिट्छ नै भन्ने कुरा सत्य नभएको भन्दै नेपालमा गलत कुराको विकास गरिएको यनले आरोप लगाईन् ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...