यी ७ गुण हुने पुरूषप्रति आकर्षित हुन्छन् महिला वा केटीहरू
हरेक महिलाको चाहना हुन्छ आफ्नो पुरुष पार्टनरमा राम्रो खुबी होस भन्ने । पुरुषहरुको केही गुणहरुकै कारण महिलाहरु उसप्रति आकर्षित हुने गर्दछन् । यो स्वाभाविक र दुनियाको सर्वमान्य कुरा पनि हो । महिला वा केटीहरुलाई पुरुषको कुन कुराले बढी