समाचार

उकालोमा चढ्न नसकेर जीप ५० मिटर तल खस्यो, ३ जनाको मृत्यु ११ घाइते !

    यात्रुले खचाखच भरिएको जीप दुर्घटनामा परेको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा जिप दुर्घटना भएको हो । कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३