पूर्व तयारी नहुँदा डेंगुको प्रकोप फैलिएको डाक्टरहरुले बताएका छन् । डेंगु रोगविरुद्धको प्रचार–प्रसार र जनचेतना नपुग्दा पनि रोकथाममा चुनौती बढेको उनीहरुको भनाइ छ । डेंगु सार्ने लामखुट्टेको दिनचर्या मानिसको जस्तै हुने भएकाले पनि नियन्त्रणमा थप चुनौती बढेको छ ।
३ ललईमा धा रिलो ह तियार प्रयोग गरी बाबु र छोराको ह त्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष