समाचार

डेंगुको डर : लक्षण र बच्ने उपाय

  अहिले काठमाण्डौ उपत्यकासहित ४२ जिल्लामा डेंगुको डर बढेको छ ।  वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको