समाचार

नर्सको लापरवाहीले बिरामीको मृत्यु भएकाे भन्दै अस्पतालमा घेराउ र नाराबाजी

  मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा आज बिरामीको मृत्यु भएपछि अस्पताल दिनभर तनाबग्रस्त बनेको छ । बिहीबार भर्ना भई हिजो शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका–६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारको क्रममा आज मृत्यु भएपछि