समाचार

दसैंमा भारतीय खसीबोका नभित्रिने

  यो दसैंमा भारतीय खसीबोकको आयात नहुने भएको छ। गत वर्षको दसैंमा काठमाडौंमा कुल मागको ७० प्रतिशत भारतीय खसी–बोकाले धानेको थियो। तर यो पटक स्वदेशी खसीबोकाले मात्रै माग धान्ने भएको ह सरकारले मासु जाँच ऐन, २०५५ र नियामावली २०५६ लाई