समाचार

डा. भट्टराईको सुझाव :पूर्व राजा, पारस र हिमानीलाई पनि चुनावमा उठाए हुन्छ

  समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पद चाहिए दल खोलेर चुनाव जितेर देखाउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले केहि जनताले टीका थाप्दैमा राजतन्त्र नफर्किने र फर्किएको सपना नदेख्न समेत