समाचार

चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुपुर्दगी सन्धि गर्ने तयारीमा सरकार

  दुई देशका सहसचिवस्तरीय कार्यदल निरन्तर छलफलमा, सन्धि भए आपराधिक गतिविधि गरेर एक–अर्काका देशमा लुकेका नागरिकलाई पक्राउ गरी औपचारिक रूपमै हस्तान्तरण गरिनेछ चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा दुई देशबीच सुपुर्दगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर गर्न गृहकार्य अघि