समाचार

कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका प्रबन्धको निधन

    कार दुर्घटनामा परी ग्लोबल आईएमई बैंकका शाखा प्रवन्धकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गको वोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धक प्रबन्धक सुरज पाण्डको ज्यान गएको हो । बा. ६ च ६३९० नम्बरको कार