समाचार

कोशी बाँधको पश्चिमी तटबन्ध भत्किने खतरामा

  अविरल बर्षाका कारण सप्तकोसीको भेल उर्लिएको छ । पहाडी क्षेत्रमा भएको अत्याधिक बर्षाका कारण कोशीको पश्चिमी तटबन्ध भत्किने खतरामा पुगेको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीमा त्रास बढेको छ । विहानैदेखि स्थानीयलाई प्रशासनले सजग गराउन