समाचार

एकताविरूद्ध आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेल किन ? सल्लाहकार थापा

  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेपाल कम्युनस्ट पार्टीको केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको एकताविरोधीहरूविरूद्धमा निर्मम बन्नुपर्ने संकेत गरेका छन । नेकपाको एकता नचाहनेहरूले विभिन्न आत्मकेन्द्रीत, गुटगत स्वार्थ पूरा गर्न चलखेल गरिरहेको तर्फ संकेत गर्दै सल्लाहकार