अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटबार्ता



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् ।

प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेको स्रोतको दाबी छ । नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले आफ्नो सक्रियता बढाउने क्रममा अध्यक्ष प्रचण्डलाइृ भेटेकी हुन् ।

यसअघि मंसिर २ गते साँझ उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै गएर भेटेकी थिइन् ।यसैबीच चिनियाँ रक्षामन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...