शिक्षा

जुम्लामा यस बर्ष स्कुल नखुल्दै पुगे पुस्तक

बर्षेनी पाठ्यपुस्तकको अभाव खेप्दै आएको जुम्लामा यस बर्ष भने नयाँ शैक्षिक सत्र सुरु पाठयपुस्तक पुगि सकेका छन्। सदरमुकामस्थित पुस्तक पसलमा पाठयपुस्तक पुगिसकेको पुस्तक जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ। दुर्गम क्षेत्रमा पाठयपुस्तक समयमै नपुगेको गुनासो गर्दै आएका विद्यालयलाई समयमै पाठयपुस्तक