शिक्षा

डा.केसीकोअनशनलाई लिएर सरकार ब्याक नहुने भन्दै यसो भने, मन्त्री बाँकोटाले खुल्लामञ्चमा अनसन बस्न गरे आग्रह

डा। गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्ड हलमा शनिबारदेखि अनशन थालेका छन् । सरकारले संसदबाट पारित गर्न लागेको चिकित्साशास्त्र सम्बन्धी विधेयकको विरोधमा डा. केसीले अनसन थालेका हुन् । मन्त्री बास्कोटाले चिकित्सा सम्बन्धी विधेयकमा सरकार ‘ब्याक’ नहुने बताए । काठमाडौंमा मेडिकल कलेज