सांसद शान्ता चौधरी हिमालय कलेजमा कानुन विषय पढ्दै
कोटेश्वर स्थित हिमालय कलेजले आज कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम काटेश्वरमै गरेको हो । उक्त कार्यक्रमको सभापति कलेजका प्रिन्सिपल राम हरि सिलवाल, प्रमुख अतिथि नेकपाकी सांसद शान्त चौधरी , अतिथि