शिक्षा

विद्यालयमा नै जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पक्राउ

  विद्यालयमा जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पूर्वी चितवनको रत्ननगरबाट पक्राउ परेका छन् । रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन् । असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाडपार्टी गर्दै गरेको