शिक्षा

पाठ्यक्रममा कहाँबाट ईसा आयो : भीम रावल

    एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गर्नूभएको छ। पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ। विहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म