शिक्षा

टोखा नगरमा “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ

      टोखा नगरपालीकाले स्थानीय सरकारका काम, कर्तव्य तथा अधिकारका सम्बन्धमा विद्यार्थीहरुलाई अवगत गराउने साथै नगर भित्र संचालित आयोजना, योजना तथा कार्यक्रमहरुको बारेमा समाजको भावी पुस्ता विद्यार्थीलाई जानकारी गराउने उदेश्यले यहि ०७८ फागुन १२ गते देखी “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम