टोखा नगरमा “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ



हाम्रो इकोनोमि

 

 

 

टोखा नगरपालीकाले स्थानीय सरकारका काम, कर्तव्य तथा अधिकारका सम्बन्धमा विद्यार्थीहरुलाई अवगत गराउने साथै नगर भित्र संचालित आयोजना, योजना तथा कार्यक्रमहरुको बारेमा समाजको भावी पुस्ता विद्यार्थीलाई जानकारी गराउने उदेश्यले यहि ०७८ फागुन १२ गते देखी “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ गरेको छ ।

उक्त कार्यक्रम नगर प्रमुखले आज वडा नं. ५ मा एक समारोहका बिच शुभारम्भ गर्नुभयो । यो कार्यक्रम नगरका ११ वटै वडामा संचालन गरिने जानकारी गराइएको थियो । यस्ता कार्यक्रमले नगरका गतिबिधिको जानकारी जनस्तरसम्म पुग्ने साथै विद्यार्थीहरु सँग भएका नविनतम योजनाहरु पनि प्राप्तहुने उदेश्य सहित अन्तक्र्रियात्मक रुपमा यो कार्यक्रमको शुरुवात गरिएको जानकारी नगर प्रमुख प्रकाश अधिकारीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...