सिंगापुरले माग्यो नेपाली कामदार : खर्च ५० हजार, तलब दुई लाख
सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन। त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए। त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर