विश्व

हेलिकोप्टर दुर्घटना हुँदा यात्रु सबैको मृत्यु !

  हेलिकोप्टर दुर्घटना हुँदा ठुलो क्षति भएको छ । अमेरिकाको न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाइलटको मृत्यु भएको अमेरिकी सञ्चारमाध्उमहरुले जानकारी गराएका छन् । दुर्घटनापछि भवनको छतमा आगलागी भए पनि तत्काल नियन्त्रणमा