विश्व

भारतीय प्रधानमन्त्री मोदीका भाइ टेम्पो चालक

  केही समय अघि सामाजिक सञ्जालमा एउटा तस्वीर एकाएक भाइरल बन्यो । तस्वीर देखिएका व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माहिलो भाइ भएको र उनले टेम्पो चलाएर आफ्नो गुजारा चलाउने गरेको बताइएको छ । समाचार माध्यमहरुले जनाएअनुसार, मोदी एकदमै इमान्दार रहेको