विश्व

विहे अघि नै शारिरीक सम्पर्क गर्न पाउनु पर्ने भन्दै युवा-युवतीले गरे जुलुस

  इन्डोनेसियाको संसद्बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ । प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ । यस्तै, सो नयाँ प्रस्तावित कानुनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ ।