विश्व

दाउदका बिजनेश पार्टर को हुन् नेपाली नेता ?

  अन्डरवल्र्ड डन दाउद इव्राहिमले नेपालमा आफ्नो ब्यापारिक अखडा जमाएको भारतीय पत्रिकाहरुले बताएका छन् । केही दिन पहिले दाउदका विश्वास पात्र एजाज यूसुफ लकड़ावाला भारतको पटनाबाट पक्राउ परेका थिए । भारतीय प्रहरीको हिरासतमा रहेका एजाजले दाउदको ब्यापारिक अखडा नेपालमा भएको