विश्व

सेनाको विमान दुर्घटनामा पर्यो,पाइलटलाई विमानबाट निकालेर अस्पताल लगियो

भारतीय वायुसेनाको विमान भारतको उडिसा राज्यको मयुरभंजनजिकै दुर्घटना भएको छ । विमान किन दुर्घटना भयो भन्ने थाहा हुन सकेको छैन । विमान नियमित उडानमा भएको बताइएको छ । भारतीइ वायुसेनाले दिएको जानकारी अनुसार पाइलटलाई विमानबाट निकालिएको छ । उनलाई उपचारको