इराकमा बम आक्रमणमा छ जना मारिए



हाम्रो इकोनोमि

इराकको पूर्वी प्रान्त दियालामा आइतबार एक बम विस्फोट भएको छ । यस विस्फोटमा परी कम्तीमा छ व्यक्ति घाइते भएका छन् ।

विस्फोटमा संलग्न अपराधी समूहका प्रमुखलाई प्रहरीले पक्राउ गरेको सुरक्षा स्रोतले जनकारी दिएको छ ।

पूर्वी बग्दादको मेसालोन स्क्वायरनजिकै आइतबार साँझ यो विस्फोट भएको थियो । यस विस्फोटमा परी छ व्यक्ति घाइते हुनुको साथै नजिकै रहेका भवन र पसलहरु क्षतिग्रस्त भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी इराकी सुरक्षाबलले गुप्तचर निकायले दिएको एक अर्को जानकारीअनुसार अपराधिक कार्यमा लागेको एक समूह लुकेर बसेको स्थानमा यहाँको सुरक्षा निकायले कारबाही गरेको छ ।

सो कारबाहीको क्रममा सो समूहका कमाण्डरसहितका केही आक्रमणकारी पक्राउ परेका छन् । पक्राउ परेका ती कमाण्डर उक्त क्षेत्रमा अपहरण, हत्या र बलात्कारलगायतका ३८ वटा घटनामा सहभागीता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...