विश्व

सहिदलाई साक्षी राखेर हाकाहाकी घूस, खै के परिवर्तन भयो ?

  ललितपुरको गोदावरीस्थित किटनी हाइस्कुलबाट प्रथम श्रेणीमा एसएसली पास भएपछि म धादिङको सदरमुकाम पुगें, नागरिकता बनाउन। जतिबेला म १६ वर्षको थिएँ। यो २०३८ सालको कुरा हो। तत्कालीन प्रमुख जिल्ला अधिकारी रूद्रनाथ बस्न्यातले दस्तखत गरेर राजारानीको श्यामश्वेत तस्बिर र राष्ट्रिय गान