फेरि अर्को बज्रपात पाइलटहरुले लाखौं कोसिस गरे तर सफल भएनन: उडेको केही मिनेटमै विमान दुर्घटना १ सय ८९ जनाको मृत्यु
फेरि अर्को बज्रपात पाइलटहरुले लाखौं कोसिस गरे तर सफल भएनन: उडेको केही मिनेटमै विमान दुर्घटना १ सय ८९ जनाको मृत्यु काठमाडौँ । गत महिना दुर्घटनाग्रस्त भएको इथियोपियन विमान भुइँमा बजारिनुअघि त्यसको चुच्चो धेरै चोटि तलतिर सोझिएको एउटा प्रारम्भिक प्रतिवेदनले