विविध

नेपालमा फेरी शक्तिशाली भूकम्प : विज्ञले दिए यस्तो डरलाग्दो चेतावनी !

  महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा. डा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उहाँका अनुसार जमीनमुनि भारतीय र