विविध

टमाटरको प्रयोग गरेर घरैमा यसरी बनाउनुस् आफ्नो अनुहारलाई सुन्दर

  टमाटर हाम्रो भान्सामा तरकारीको स्वादको लागी अति आवश्यक चिज हो । किनभने यसको दैनिक सेवनले हामीलाई सुर्यको हानिकारण किरणबाट पनि बचाउने एक अध्ययनले जनाएको छ । त्यस्तै डाक्टरहरुको अनुसार पनि टमाटर दैनिक खानाले अनुहारमा भएको विभिन्न किसिमका समस्याहरु हटेर