विविध

विद्यार्थी लाई छुट बन्द

    सोमबार साँझ ७ः३० बजे, काठमाडौं मल बाहिरको सडकमा बसहरुको भीडभाड थियो । त्यही भीडमा रत्नपार्कबाट स्वयम्भू जाने अन्नपूर्ण सार्वजनिक यातायातको एउटा बस पनि यात्रु पर्खिँदै थियो । लैनचौर, ठमेल, सोह्रखुट्टे, बालाजु, वनस्थली, स्वयम्भू भन्दै बसका सहचालक यात्रु डाकिरहेका