विविध

बनेपामा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने विज्ञान शिक्षक पक्राउ

    बनेपामा सिरिन्ज आक्रमण गर्दै गर्दा एक युवक रंगेहात पक्राउ परेका छन् । बनेपाको चारदोबाटोमा युवतीमाथि सिरिन्ज हान्दै गर्दा स्याङ्गजा वालिङ्गका शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको हो । सरस्वती माध्यमिक विद्यालय स्याङ्गजा वालिङ्गका शिक्षक पाठक काभे नमोबुद्ध नगरपालिका