फेसबुक म्यासेन्जरले थप्यो निकै नौलो सुविधा‘आजै बाट हेर्नुहोस्

हाम्रो इकोनोमि

यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन।

(इन्स्टाग्राम: एउटा भन्दा धेरै अकाउण्ट राख्दा त्रूटि फेला पर्यो)

यदि तपाईँ आफ्नो गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ भने त्यसको लागि पनि फेसबुकले सुरक्षाको उपाय ल्याएको छ। एउटा अकाउण्टबाट अर्को अकाउण्टमा स्वीच गर्नेबेलामा पासवर्ड माग्दछ, जुन तपाईँलाई मात्रै थाहा हुन्छ। अर्कै आकाउण्टमा म्यासेज आएको छ भने नोटिफिकेसन आउँदछ, तर तपाईँले पासवर्ड नराखेसम्म सो म्यासेज गोप्य नै बसिरहन्छ।

यो सुविधाको उपयोगको लागि ‘गुगल प्ले स्टोर’बाट नयाँ भर्जनको फेसबुक म्यासेन्जर डाउनलोड वा अपडेट गर्नुपर्ने हुन्छ।यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन।

यदि तपाईँ आफ्नो गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ भने त्यसको लागि पनि फेसबुकले सुरक्षाको उपाय ल्याएको छ। एउटा अकाउण्टबाट अर्को अकाउण्टमा स्वीच गर्नेबेलामा पासवर्ड माग्दछ, जुन तपाईँलाई मात्रै थाहा हुन्छ। अर्कै आकाउण्टमा म्यासेज आएको छ भने नोटिफिकेसन आउँदछ, तर तपाईँले पासवर्ड नराखेसम्म सो म्यासेज गोप्य नै बसिरहन्छ। यो सुविधाको उपयोगको लागि ‘गुगल प्ले स्टोर’बाट नयाँ भर्जनको फेसबुक म्यासेन्जर डाउनलोड वा अपडेट गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...