पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको
यस हाम्रो इकोनोमी डट कममा ट्रान्सपोर्टको नाममा तातोपानीबाट सुन तस्करी, यी हुन मुख्य कारोबारी भन्ने बिषयमा समाचार प्रकाशित भएको