विविध

अस्पतालमा आगलागी हुँदा दुई नर्ससहित अठार कोरोनासंक्रमितको मृत्यु

  भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड-१९ सङ्क्रमित बिरामीको मृत्यु भएको छ । कोरोनाको सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेको बेला भारतको पश्चिमी राज्य गुजरातको भरुचस्थित चारतल्ले अस्पतालमा आगलागी भएको हो