समाज सेवामा रबि गिरी



हाम्रो इकोनोमि

 

चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बस्ने रबि गिरी समाज सेवामा लागेका छन । उनले नारपलिकाको आफ्न्नो बडामा बिभिन्न ठाँउमा राहत बाँडेका छन । उनले कोरोनाले समस्या परेका जनतालाई राहत बाँडेका हुन । उनले माक्स, सेनिटाइजर, खाद्यान्न लगायतका आवस्यक सामाग्री बितरण गरेका छन । उनले आफ्नै निजि स्रोतबाट दुखी जनतको सेवा गरेका छन् । यो सेवालाई अझै जारी राख्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...