विविध

पत्रकारमाथिको हिंसा बढ्यो, छ महिनामा छ पत्रकार मारिए

काठमाण्डौं । मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन् । उनलाई मे महिनाको तेस्रो हप्ता अपहरण गरिएको थियो । उनी अपहरणमा परेको समाचारपछि प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो । तर प्रहरीले उनको जिवीतै