ट्राफिक प्रहरीले जरिवानाबाट पाउने रकम खारेज



हाम्रो इकोनोमि

काठमाण्डौं । ट्रफिक प्रहरीले जरिवानाबाट पाउने कमिशन सरकारले खारेज भएको छ ।

यस अघि सरकारले सवारी नियम उल्लंघन गर्ने सवारी चालक र सवारी धनीलाई तिराउने जरिवाना रकमको १५ प्रतिशत सम्बन्धित प्रहरीलाई नै उपलब्ध गराउदै आएको थियो। यहि कमिसनको लोभमा प्रहरीले जथाभावी जरिवाना असुलेको गुनासो बढेपछि गृहमन्त्री जनार्दन शर्माले कमिसन खारेजको घोषणा गरेका हुन ।

बिशेष गरी अहिले मापसे, लेन अनुशासन पालाना नगरेको लगायतका बिषयमा बढि जरिवाना रकम उठ्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब

    रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम...