विविध

युवा नेता सुशिल थापा पहिलो नम्बरमा सिफारिस

आगामी मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि दैलेखको क्षेत्र नम्बर दुई अन्तर्गत दुल्लू भैरवी प्रदेश क्षेत्रबाट एमाले युवा नेता सुशिल थापा पहिलो नम्बरमा सिफारिस भएका छन् । क्षेत्रीय कमिटीले उम्मेदवार छनौट गर्न सम्पन्न गरेको निर्वाचनमा उनी सबैभन्दा