पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको
विगत झैँ यस वर्ष पनि प्रदेश नं ७ मा यार्सागुम्बा पाइने जिल्ला दार्चुला र बझाङमा यार्सा संकलनका लागि जाने क्रम