भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश नम्बर ३ मा आजदेखि फलफूल वर्ष–२०७५ को शुभारम्भ गरेको छ । प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चितवनको राप्ती नगरपालिका–११
मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा