बुटवल उपमहानगरपालिकाको नारा ‘समृद्ध बुटवल खुसी बुटवलवासी’
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘समृद्ध बुटवल खुशी बुटवलवासीको’ परिकल्पना अगाडि सार्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको आजदेखि शुरु भएको तेस्रो नगरसभामा नगर प्रमुख शिवराज सुवेदीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय सरकारको रुपमा सरकार सञ्चालनका