विविध

काभ्रेमा अवैध सम्बन्ध लुकाउनको लागि फुपुले आफ्नै भदैनिको गरे हत्या, हत्यारा जोडी पक्राउ

काभ्रेको तेमालमा बाख्राको खोरमा परपुरुषसँग यौन सम्पर्क गरिरहेको अवस्थामा देखेपछि एक फूपुले आफ्नै भदैको घाँटी थिचेर हत्या गरेकी छिन । यौनसम्पर्कको घटना लुकाउन तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपू मिना तामाङले हत्या गरेकी प्रहरीले जनाएको छ ।