विविध

सरकारी छाप किर्ते गर्ने मुख्य योजनाकारसहित आरोपितहरु जेल चलान,  को -को  परे जेलमा

सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने गिरोहका मुख्य योजनाकारसहित अन्य आरोपितलाई चितवन जिल्ला अदालतले कैद सजाय सुनाएको छ । साविक बछौली गाविस वडा नं २ मा जिल्ला काठमाडौँ कामनपा वडा नं ३ बस्ने वर्ष ६३ का कमल बस्नेतको नाउँमा