राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज संसदको दैनिक कार्यसूचीबाट हट्यो
सरकारले प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको ुराष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ुलाई प्रतिनिधिसभाले बिहीबारको कार्यसूचीबाट हटाइएको छ। उक्त विधेयकसँग सम्बन्धित प्रस्तावहरूसमेत दैनिक कार्यूचीबाट हटाइएको हो। सभामुख कृष्णबहादुर महराले दैनिक कार्यसूचीको क्रमसंख्या २ देखि ४ सम्म रहेको चिकित्सा शिक्षा विधेयक सम्बन्धि प्रस्तावहरू दैनिक